छेड

ना. [सं. छेद]

  1. छेडपेच; व्यङ्ग्यपूर्ण भनाइ; छेडखानी।
  2. प्वाल; छेडिएको डोब; टोड्को; छिद्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)