छेडो
ना. [सं. छेद]
- साँगुरो परेको गल्लीजस्तो बाटो; सानो बाटो; गल्छेँडो; गल्छो।
- छेद; छिद्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. छेद]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)