छेत्र

ना. [सं. क्षेत्र]

  1. कुनै तीर्थ वा मठमन्दिरमा अनाथहरूलाई भोजन बाँड्ने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)