छेत्री
ना. [सं. क्षत्रिय]
- वर्णाश्रम धर्मअनुसार व्यवस्था भएका ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र चार वर्णमध्ये दोस्रो वर्ण; क्षत्रिय।
- परम्पराअनुसार राज्य सञ्चालन गर्न जिम्मा लिने जाति।
- नेपालीको एक जात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)