छेत्रबास

ना. [सं. क्षेत्रोपवास]

  1. किरियापुत्रीले कोराभित्र पसेका प्रथम दिन अहोरात्र गर्ने उपवास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)