छेदक

वि.

  1. कुनै पनि वस्तुलाई सिङ्गो अवस्थाबाट टुक्र्याउने; गिँडुवा; छिनाल्ने; कुड्क्याउने।
  2. नाश गर्ने; सर्वसंहारी; सर्वनाशी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)