छेदन

ना.

  1. काट्नु; टुक्र्याउनु; गिँड्नु; चुँडाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)