छेद्य

वि. [सं.]

  1. काट्न, चुँडाल्न वा टुक्रयाउन सकिने; काट्नुपर्ने; चुँडाल्न वा टुक्रयाउन उचित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)