छेना

ना. [सं. छिन्न]

  1. रसभरी, चमचम आदि मिठाई बनाउन दुध फटाएर बनाइएको छोक्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)