छेनापानी
ना.
- दुध फटाएर छेना बनाइसकेपछि बचेको पानी; दुध फाट्दा छोक्राजति छुट्टिएको पानी; पुनः छेना बनाउन दुधमा मिसाएर दुध फटाउने पानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)