छेपन

ना. [सं. क्षेपण]

  1. जसरीतसरी बिताउने वा कटाउने काम; सिद्ध्याउने काम; कालकटनी; बसिबियाँलो।
  2. आक्षेप; गाली; छेड; व्यङ्ग्य; उपहास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)