छेपारी

ना. [सं. क्षेपकारी]

  1. कुर्कुच्चामाथि र पिँडुलामुनिको कठोर मांसखण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)