छेपारी हाड
ना.
- कुर्कुच्चा र पिडौँलाका बिचको, गोलीगाँठाभन्दा पछिल्तिर पर्ने उठेजस्तो देखिने कडा नसो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)