छेरना. [सं. क्षर]पेटको कुनै रोग आदिका कारणले पातलो भएको दिसा; पखाला।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)छेर्नु छेरपटी