छेराउटी

ना.

  1. पेटका कुनै गडबडीले लगातार पातलो दिसा लाग्ने रोग; हैजा; पखाला; छेरौटी।
  2. गोठालाले गाईबस्तुलाई वा गाली गर्नेले गाली खानेलाई भन्ने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)