छेराउनु
स.क्रि. /प्रे.क्रि.
- डरमा पार्नु; काबुमा ल्याउनु; वश गर्नु।
- पचाउन खोजेको धनसम्पत्ति फिर्ता गर्न लाउनु।
- छेर्न लाउनु; पातलो दिसा गराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. /प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)