छेलो
ना. [सं. शैलक]
- फलाम वा ढुङ्गाको डल्लो हत्केलामा लिई कुममाथिबाट, ताकेको रेखामा उभिई सकेसम्म टाढा पुग्ने गरी हुर्र्याइने खेल; छेलो हानी खेल्ने खेल।
- छेलो हानी खेल्ने, बाटुलो ढुङ्गो वा फलामको गोलो डल्लो।
- पातलो ढुङ्गो वा पाङ्ग्राका गेडा जस्तै आकारको वस्तुलाई पानीमा उफ्रिँ दै परसम्म पुग्ने हिसाबले हुत्त्याई खेलिने खेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)