छेलोखेलो
वि.
- आफूलाई चाहिएभन्दा पनि बढी भई हुने फालाफाल; फ्याँकाफ्याँक।
- प्रशस्त; पर्याप्त; चाहिएजति।
- फालाफाल हुने गरी।
- फालाफाल हुने स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)