छेस्किनी

ना. [छेस्को+इनी]

  1. घरका झ्यालढोका, दराज आदिका दैला बन्द गर्न सजिलो पर्ने गरी र बेसरोकारवालाले खोल्न नसकून् भन्ने हिसाबले ठोकिएको फलाम, बाँस आदिको छेस्को; ठेडी; चुकुल मार्ने साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)