छेस्किनु
अ.क्रि. [छेस्को+इ+नु]
- छेस्कोमा परिणत हुनु।
- खसी पारेको कुनै बस्तु छेस्के पल्टिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [छेस्को+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)