छेस्को
ना. [चस्को]
- काठ, बाँस आदिको सानो लामो वा छोटो सिन्को; काठपातको झिँजो; झरो; टुक्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चस्को]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)