छेस्के
वि. [छेस्को+ए]
- छेस्कोसँग सम्बन्धित; छेस्काको।
- छेस्कोजस्तो; सुइरे; तिखो।
- खसी पार्दा पुरै खसी नपरी आधा मात्र खसी परेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [छेस्को+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)