छोइदिल्लगी
ना.
- कसैको आनीबानीलाई नक्कल गरेर उतारिने उपहास; हल्का व्यङ्ग्य; छेडखान; लर्कोसर्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)