छोइछिटो

ना.

  1. तथाकथित अछुत वस्तु वा मान्छेलाई छोइयो भने शुद्ध हुनका लागि गरिने अभिषेक।
  2. अशुद्धि हटाउन छर्किने पानी; पवित्रताका निमित्त गरिने सेचन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)