छोकडा
ना. [हि. छोकरा]
- बुद्धि र बर्गत प्रौढ नभएको, आलोकाँचो केटो; पारिश्रमिक पनि पूरा पाउन योग्य भइनसकेको बालकामदार।
- लाम्चो वा ठुलो जातको खजुरको फल सुकाएर तयार पारिने गुलियो स्वाद भएको सुकुटी; खजुरको सुकुटी; छोहोरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)