छोकडा

ना.

  1. नेपाली लोकनृत्यहरूमा प्रसिद्ध मारुनी नाचमा गाइने रागहरूमध्ये एक राग; मारुनी गीतको एक राग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)