छोक्राछोक्री
ना.
- ठुलासाना छोक्राहरूको समुदाय।
- कुनै रसदार वस्तुमा देखिने अलिअलि छोक्रा; केही थोरबहुत छोक्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)