छोक्रा
ना. [सं. शल्क+ट > सोक्कडा]
- छपनीमा हालेर छानिसकेपछि वा तुङ्वामा हालेर पाइपद्वारा रस तानिसकेपछि बाँकी रहने जाँडको खोस्टा; थिग्रो।
- रस निचरिसकिएको वस्तु; सिट्ठी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. शल्क+ट > सोक्कडा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)