छोक्रे

वि. [छोक्रा+ए]

  1. छोक्रैछोक्रा भएको; छोक्रिलो; छोक्रयाइलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)