छोक्रे मही
ना.
- मही पार्दा तरिका नमिलेर राम्रोसित घिउ नआई घिउको अंश रहेर छोक्रिलो भएको मही; दुध फाटे झैँ फाटेर छोक्रिलो भएको मही।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)