छोट

वि. [प्रा. छोट्ट< सं. क्षोदट]

  1. छोटो (समस्त शब्दका आरम्भमा मात्र सीमित, जस्तै- छोटखुट्टे, छोटकरी इ. )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)