छोटकरी

वि.

  1. छोटो वा सङ्क्षेप किसिमको (भाषण, लेख, बोली इ. )।
  2. छोट्ट्याइएको, सङ्क्षिप्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)