छोडाउनु

स.क्रि.

  1. फलफूल, मकै आदि वस्तुलाई बोक्रा, खोया, खोस्टा आदिबाट सरक्क छुट्ने किसिमले अलग्याउनु; केलाउनु; बोक्रा झिक्नु।
  2. जिउमा लगाइराखेका लुगाफाटा खोल्नु; नाङ्गो हुनु।
  3. कसैलाई कुनै बन्धनबाट मुक्त पार्नु; छुटाउनु।
  4. कसैसँग बिछोड गराउनु; वियोग पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)