छोपी
ना. [छोप्+इ]
- बाँस, निगालो, मालिङ्गो आदिका चोयाबाट बुनी पात आदि छापेर पानी पर्दा ओढ्ने घुम; स्याखु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [छोप्+इ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)