छोपो

ना. [छोप्+ओ]

  1. सास गएपछि लासको मुख ढाक्ने कपडा; मृतकलाई नजलाउन्जेल मुख छोप्ने कपडा।
  2. किरियापुत्रीहरूले शिरमा बाँध्ने नातो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)