छोप

ना. [छोप्+अ]

  1. नदेखिने वा ढाकिने ठाउँ, कार्य आदि (केवल समस्त शब्दको अन्त्यमा वा आदिमा मात्र प्रयोग हुने, जस्तै - छोपछाप, ढाकछोप इ. )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)