छोप

ना. [सं. सूप]

  1. फर्सीका बियाँ, तिल आदिको बुरबुरे धुलो वा केही लेदो पारेको अचार; चटनी।
  2. अचार बनाउँदा मिसाइने तिल आदिको बुकुवा धुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)