छोयला
ना. [नेवा.]
- सेकाएर तयार पारिएको मासुको परिकार।
- आलुका चानामा केराउ, मटर आदिका गेडागुडी मिलाई साँधेर पकाइएको झोलदार तरकारी; छोला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)