छोरीज्वाइँ
ना.
- छोरी र ज्वाइँ; छोरी र छोरीको पति।
- छोरीलाई विवाह गर्ने चाहिँ ज्वाइँ; छोरीको लोग्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)