छोरीबेटी
ना.
- छोरी वा छोरी पर्ने आइमाईहरू।
- छोरीतुल्य नारीसमुदाय।
- छोरीचेली; चेलीबेटी; छोरीबुहारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)