छोला

ना. [झोल+आ]

  1. बिरौँला आदि उसिनेर तयार पारिएको झोलदार तरकारी; क्वाँटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)