छोल्नु

स.क्रि. [सं. छल्लक+नु]

  1. हस्तमैथुन गर्नु; हातको घर्षणले लिङ्ग उत्तेजित पारी वीर्यपात गर्नु।
  2. ताछ्नु; बोक्रा फाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)