छोलिनु

क.क्रि.

  1. छोल्ने काम गरिनु; हस्तमैथुन गरिनु।
  2. छोल्ने होइनु।
  3. वीर्यपात हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)