छोले

ना. [छोला+ए]

  1. मटर, चना, आलु आदि मिलाएर बनाइएको, बाक्लो रस भएको तर्कारीको एक परिकार; छोला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)