छोल्नु

स.क्रि.

  1. कुनै पनि वस्तु पुछ्नु; साफ गर्नु; भाँडाबर्तन साफ गर्नु।
  2. पोख्नु; ढाल्नु; छरपुष्ट पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)