छोसे
ना. [छोस्+ए]
- मास भुटेर जाँतोमा पिठो पिसी पकाइने फाँडो; मासको पिठो रयालेर बनाइने सोल्लरजस्तो तिहुन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [छोस्+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)