छोहोरा

ना. [सं. क्षुद्हर]

  1. थाकलको झैँ बोट हुने र फल खजुरभन्दा ठुला फल्ने, एक प्रकारको वनस्पति वा त्यसको गुलियो फल (खास गरी सुकेको सुकुटी चाहिँ); छोकडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)