छोस्नु
स.क्रि. [अ.मू. छ्वास+नु]
- अर्काको बारेमा भएनभएका कुरा छुस्सछुस्स लगाउनु; झोसपोल गर्नु।
- पोख्नु; छर्नु।
- झोस्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [अ.मू. छ्वास+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)