छौँडी

ना.

  1. केटी; ठिटी।
  2. छोरी।
  3. बोक्सीद्वारा तालिम दिइएको तथाकथित पोथी बिरालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)