छौँडाछौँडी
ना.
- आर्थिक स्तरले धान्न गाह्रो पर्ने गरी जन्मिएका प्रशस्त केटाकेटी; चिचीभुँडी; दुख दिने गज्याङगज्याङ सन्तान; छोराछोरी।
- बोक्सीका तथाकथित छौँडा र छौँडीहरूको समूह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)